बेल्जियम : सन् २०२४ को बिदाइसँगै ई-सिगरेटमाथि प्रतिबन्धको घोषणा
ब्रसेल्स, बेल्जियम । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ । राष्ट्रिय तमाखुविरोधी योजनाको...