बेल्सी पुलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला
काठमाडौँ । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले...