अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको अभियान जारी, महानगर टोली पुग्यो वसन्तपुर प्लाजामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन वसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली वसन्तपुर प्लाजा पुगेको हो । महानगरको टोलीले...