तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २...