सुनको सिक्री नदिएको विषयमा विवाहमा लफडा गर्ने बेहुलासहित ६ जना पक्राउ
जनकपुरधाम । सुनको सिक्री नदिएको विषयमा विवाहमा लफडा गर्ने बेहुलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाहसहित ६ जना रहेका...