गभर्नर कसलाई बनाउने, नेताका आसेपासेलाई या अर्थतन्त्र हाँक्न सक्नेलाई ?
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट प्रक्रिया अघि बढिरहँदा विगत केलाउने हो भने दल र नेताले रोजेका व्यक्ति नै केन्द्रीय बैंकको नेतृत्वमा पुगेको देखिन्छ । अर्थतन्त्र यो विघ्न संकटमा रहेका...