बैंकीङ कसुरसम्बन्धी विधेयकमाथि राष्ट्रिय सभाको संशोधन प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । बैंकींङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले...