बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आग्रह
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका...