आइपिएलमा बैंगलोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ । बुधवार राती भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो । मुम्बईमा...