प्रदेश सचिवविरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाई पाएका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ । आयोगले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं....