बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले बैङ्किङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैङ्किङ कसूर (चेक...