सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गर्न स्थानीय तहलाई परिपत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता वितरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । वैकिंङ पहुँच पुगेका सुगम जिल्लाका केही स्थानीय तहहरुलेसमेत सामाजिक...