स्थानीय तहको बैङ्क खाताको ८० प्रतिशत रकम पुन: निक्षेपका रुपमा गणना गर्न पाउने
काठमाडौँ । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैङ्कहरूले पुन: निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त...