ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष व्यवसायीको माग
काठमाडौँ । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैङ्क तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका...