देउवा र प्रचण्डबिच भेटवार्ता, गठबन्धनको बैठक सारियो
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबिच छलफल...