दसैँका लागि २ हजार खसी, बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी
काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीका...