निजी श्रोतका शिक्षकहरूलाई गाउँपालिकाले तलब खुवाउने
डोटी । बोगटान गाउँपालिकाले निजीस्रोतका शिक्षकलाई तलब खुवाउनका लागि विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिका भित्र रहेका निजीस्रोतका शिक्षक व्यवस्थापन गर्न आवश्यक कार्यविधि निर्माण गरेर विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई...