डोटीको दुर्गम गाउँपालिका मुकाममा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
डोटी । डोटीको दुर्गम पालिका बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ चवराचौतारामा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र...