बोझेनी घटनामा पक्राउ परेकालाई बिनाशर्त रिहा गर्न राप्रपाको माग
काठमाडौँ । राप्रपाले काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत् सवस्टेशन क्षेत्रका प्रभावित स्थानीयको प्रदर्शनका क्रममा केहीलाई पक्राउ र प्रशासनिक धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको...