बोटल र जारको पानी महँगोमा बेचे कारबाही गरिने
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको छ । विभागले मङ्गलवार प्रशोधित...