वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान) ले बोटलर्स नेपाल(तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७...