मोहन वैद्यलाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री यादव
काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव थापाथलीस्थित नर्भिक अस्पताल पुगेकी छिन् । अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य...