बोधिचित्त दाना लुटेको आरोपमा ५ वर्ष पछि पक्राउ
काठमाडौँ । बोधिचित्त (बुद्धचित्त)को दाना लुटपाट तथा विष्फोटक पदार्थसहित आतंक फैलाएको घटनाका आरोपित रामकृष्ण मैनाली भनिने सागर ५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रामकृष्णसहित विजय हुमागाईँलाई...