प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
काठमाडौँ । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित भएका छन् । ‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक...