१८ फाल्गुन २०८०, शुक्रबार
बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँच जना घाइते
बेलबारी (मोरङ) । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोक मार्गअन्तर्गत...