१८ कार्तिक २०७९, शुक्रबार
रुकुम पश्चिममा माओवादीलाई समर्थन गर्दै काँग्रेस ‘ब्याक’
काठमाडौँ । रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धाबाट नेपाली काँग्रेस अन्ततः ‘ब्याक’ भएको छ । देशैभर वाम-लोकतान्त्रिक गठबन्धन एकसाथ चुनावी मैदानमा होमिएका बेला रुकुम पश्चिममा भने काँग्रेस र माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि...