ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौँ : श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैङ्कहरूले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य सङ्घ काठमाडौँको आयोजनामा बैङ्क तथा वित्तीय समस्या र...