नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने भारतीय उद्यमीको घोषणा
काठमाडौँ । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा...