सिडिओको जोडी ब्याडमिन्टन च्याम्पियन
झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको जोडीले भद्रपुरमा सञ्चालित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । मेची रङ्गशालाको कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा सिडिओ तिमिल्सिना र चोलाप्रसाद आचार्यको...