‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित बालुवाटारमा युवाहरूले गरे प्रदर्शन
काठमाडौँ । विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरूको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ । ‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका...