सडक खाली गरेर ब्यारिकेड सहित बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेस हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतीको...