नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या
काठमाडौँ । नेपाल टेलिकमका हजारौँ पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स एकाएक गायब भएको पाइएको छ । सरकारी स्वामित्वको टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आए पनि सम्बन्धित निकाय भने...