आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने, ब्युरोका अधिकारीहरूसँग छलफल
काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएको छ । आयोगले आइतबार फेसबुकको...