त्यसपछि बल्ल मान्छेलाई थाहा हुन्छ की ए संघीयता त यस्तो हुँदो रहेछ भनेर !
दुइ दशक लामो स्थानीय तहको राजनीतिक रिक्तताको परिपुर्ति संगसंगै सिँगो मुलुक नै संघीय पद्धतिमा प्रवेश गर्दैछ । यो महत्वपूर्ण परिवर्तनको संघारमा एक रथका दुइ पांग्रा भनेजस्तै राजनीतिक र प्रशासन अर्थात...