ठूलो परिमाणमा ब्राउन सुगरसहित चार भारतीय कारोबारी पक्राउ
काठमाडौँ । वीरगन्ज नाकाबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित चारजना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका मध्ये ब्राउन सुगरका मुख्य कारोबारी पनि रहेका छन्। वीरगन्ज महानगरपालिका–१६ भन्सार नजिकको रजतजयन्ती...