टी-२० विश्वकप विजेता अष्ट्रेलियन ब्राड हज सुदूरपश्चिम रोएल्सको मेन्टर नियुक्त
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टेर नियुक्त गरेको छ । रोएल्सले सोमबार एक विज्ञप्ति जारी गर्दै हजलाई मेन्टर...