आसिफ शेख ‘आइएमई पे’ को ब्राण्ड एम्बेसेडर
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रूपमा खेल्दै आएका...