वेस्ट इन्डिज लिजेन्ड ब्रायन लारा काठमाडौँमा
काठमाडौँ । वेस्ट इन्डिज लिजेन्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौँ आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन्...