आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडिओ ब्रिफिङ गर्न स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि नियमित रूपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि...