९ वटा ब्रुमरले सडक सफा गर्दैछौं : मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुनः सञ्चालनमा ल्याइएको बताएका छन्। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए। आजदेखि...