६० किलो सुन तस्करी प्रकरणमा ६० जना प्रतिवादी विरुद्ध मुद्दा दायर
काठमाडौँ । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ।...