तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघातको औषधि नि:शुल्क दिइने
काठमाडौँ । तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई नि:शुल्क औषधि उपलब्ध गराइने भएको छ। अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा...