भारतले गर्यो पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक
काठमाडौँ । भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स (ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ । भारतीय मिडियाहरूका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट भारतभर नखुल्ने बनाइएको छ ।...