५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको...