ज्योतिष बाजेका वैज्ञानिक नाति : ‘नेपालमा ठुला उपकरण जडान गर्ने सपना छ’
दृढ इच्छाशक्तिले मानिसलाई त्यहाँ पुर्याउँछ, जहाँ उसले पुग्न चाहन्छ, यसैका उदाहरण हुन् खगोलशास्त्री डा. गोपाल भट्ट । ज्योतिष परिवारमा जन्मेका भट्ट प्रख्यात खगोलशास्त्री बने । सुदूर पश्चिमको पहाडी जिल्ला डोटीको...