एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल
काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नुन, तेल तथा लत्ताकपडा वितरण गरिएको छ...