भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण सुस्त
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु...