भकुण्डे-तेमाल सडक : बीस महिनामा दश प्रतिशत काम
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे-तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको १० प्रतिशत मात्र काम पूरा...