देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम
काठमाडौँ । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात् महाअष्टमीका दिन देशभरका शक्तिपीठमा...