मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणका लागि गरियो शिलान्यास
भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान...